सुगम पोखरेलको आवाजमा कामना सेवाको जिङ्गल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2020 | 03:01:42 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  को जिङ्गलमा अब गायक सुगम पोखरको आवाज रहनेछ । बैंक र गायक पोखरेलबीच यसै सम्बन्धमा भएको सम्झौता संगै अब बैंकको जिङ्गलमा उनकै आवाज हुने भएको हो । 

सम्झौतासंगै बैंकको आधिकारिक आवाजको रुपमा गायक पोखरेलको आवाज रहनेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको गतिविधिहरुमा आफ्नो सुमधुर अवाज दिई बैंकको सारथीको भूमिका निर्वाह गर्ने स्वीकृति दिएकोमा गायक पोखरेल प्रति आभार प्रकट गरे । त्यस्तै पोखरेलले आफूलाई उक्त अवसर प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिदै आफ्नो तर्फबाट बैंकको ख्यातीमा जस्तो सुकै सहयोग गर्ने बचनबद्धता समेत व्यक्त गरे । 

बैंकले १२४ वटा शाखा तथा ६६ वटा एटीएम मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved