चेक र एटीएम बिना नै सांग्रिला डेभलपमेन्ट बैंकबाट रकम झिक्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2020 | 06:32:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले क्युआर कोड स्क्यान गरी नगत निकाल्न मिल्ने योजना ल्याएको छ । जस अन्तर्गत ग्राहकले चाहेको रकम आवश्यकता अनुसार क्युआर कोड स्क्यान गरी झुक्तानी पाउन सक्नेछन् । 

बैंकका अनुसार ग्राहकले उक्त योजना अन्तर्गत अधिकतम एक लाख रुपैयाँसम्म निकाल्न सक्नेछन् । हाल बैंकको बालुवाटार शाखा कार्यालयबाट उक्त सेवा संचालन गरेको जानकारी दिएको छ । चेक र एटीएमको विकल्पको रुपमा आएको यो सुबिधा उपयोगी हुने विश्वास बैंकले लिएको जनाएको छ ।    

बैंकले ९१ शाखा कार्यालयहरु, ३० एटिएम मार्फत सेवा दिदै आइरहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved