गरिमा विकास बैंकका ग्राहकलाई ग्यालेक्सी हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2020 | 04:57:02 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited  का ग्राहकले ग्यालेक्सी हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच शुक्रबार छुट सम्बन्धमा भएको सम्झौतासंगै ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् ।


सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र हस्पिटलको तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धरले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका कर्मचारि र कर्मचारिका परिवार, भिजाकार्ड होल्डर र मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले हस्पिटलमा उपचार गराउदा १२ प्रतिशत छुट पाउनेछन् ।


बैंकले देशभर ९१ शखा र ५१ एटीएम मार्फत सेवा दिदै आइरहेकोे छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved