शुल्क फिर्ता लिन आउँन कामना सेवा विकास बैंकको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2020 | 09:38:12 AM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले कर्जा भुक्तान गरिसकेका ग्राहकहरुलाई शुल्क फिर्ता लिन आउँन आग्रह गरेको छ । बैंकले अग्रिम भुक्तानी शुल्क, बिलम्ब शुल्क,  धितो फुकुवा शुल्क, र सुक्ष्म निगरानी शुल्क आदि फिर्ता गर्नु पर्ने भएकोले लिन आउँन आग्रह गरेको हो 

बैंकले सम्बन्धित शाखामा सम्पर्क गरि शुल्क फिर्ता लिन आग्रह गरेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved