सांग्रिला डेभलपमेण्ट बैंकले घटायो बैंक खुल्ने समय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2020 | 08:17:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेण्ट बैंकले  बैंक खुल्ने समय घटाएको छ । बैंकले कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै भाद्र १ गतेदेखि लागु हुने गरि बैंक खुल्ने समय घटाउने जनाएको छ । 

जस अनुसार बैंकको बैंकिङु कारोबार समय आइतबारदेखि बिहिबारसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रबार १० बजेदेखि २ बजेसम्म खुल्ने जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved