लुम्बिनी विकास बैंकले डेढ लाख कित्ता शेयर बिक्रि गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2020 | 08:25:36 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंक Lumbini Bikas Bank Limited  ले डेढ लाख कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकका विभिन्न संस्थापकहरुले आफ्नो नाम रहेको शेयर बिकी गर्न निवेदन दिएकोले बैंकले ति संस्थापक शेयर बिक्रि गर्न लागेको हो 

बैंकले इच्छुक रहेका योग्य संस्थापक लगानीकर्तालाई ३५ दिन भित्र निवेदन दिन आग्रह गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved