महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited ले थप शाखा विस्तार गरेको छ । बैंकले शुक्रबार सिराहाको गोलबजार नगरपालिका ४ मा नयाँ शाखा विस्तार गरेको हो ।
बैंकले १०३ वटा शाखाबाट करिब ५ लाखभन्दा बढीग्राहकहरु माझ बैकिङ सेवाउपलब्ध गराउदै आइरहेको जनाएको छ ।