Canvas is not supported in your browser.

वडादशैँ, दिपावली, छठ पर्व तथा नेपाल संवतको अवसरमा हाम्रा समस्त पाठकवर्ग, विज्ञापनदाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । -बिजपाटी परिवार

सांग्रिला डेभलपमेन्ट बैंकका ४ शाखा अनिश्चितकालीन बन्द

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Sep 27, 2020 | 12:59:14 PM मा प्रकाशित

nj

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले विभिन्न शाखा अनिश्चित कालकालगि बन्द गर्ने भएको छ । कोरोनाको महामारीलाई कारण देखाउँदै बैंकले देशभरका चार वटा शाखा बन्द गर्न लागेको हो ।  

बैंकले गुल्मीको रिडी, बाँकेको त्रिभुवन चोक, सुनसरीको ईटहरी र बाँकेकै खजुरा शाखा बन्द गर्न लागेको जनाएको छ । अर्को सूचना प्रकाशित नभएम्मका लागि उक्त शाखाहरु बन्द रहने छ ।  

बैंकले मुलुकभर ९१ शाखाबाट सेवा दिदै आइरेकोमा चार शाखाबाट सेवा बन्द गरेको हो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved