राजधानीमा सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा थपियो

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Oct 22, 2020 | 04:44:14 PM मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited  ले राजधानीमा थप शाखा विस्तार गरेको छ । बैंकले बिहीबार काठमाडौंको असनमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

उक्त शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको बैंकले जानकारी दिएको छ । 

बैंकले ९२ शाखा कार्यालयहरु र ३० एटिएम मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved