सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited १७औं बर्षमा प्रवेश गरेको छ । बैंक बिहीबार १६औं बर्ष पुुरा गरी १७औं बर्षमा प्रवेश गरेको हो ।
काठमाडौंको बालुुवाटारमा केन्द्रीय कार्यालय रहेको उक्त बैंकको हाल सातवटै प्रदेशमा ९२ शाखा संजाल तथा ३० एटीएम साथ सचालनमा रहेको छ । बैंकले आगामी दिनमा सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने जनाएको छ ।