गरिमा विकास बैंक १४ वर्षमा प्रवेश, स्याङ्जादेखि काठमाडौं हुँदै नेपालभर विस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2020 | 06:58:58 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited  १४औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आजभन्दा १४ वर्ष अघि स्याङजाको वालिङमा प्रधान कार्यालय स्थापना गरि वित्तीय कारोबार शुरु गरेको हो । 

वालिङ पछी पोखरा हुँदै हाल काठमाडौंलाई केन्द्र बनाउँदै देशभर आफ्नो शाखा संजाल विस्तार गरि वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हाल १०५ वटा शाखाबाट सेवा दिदै आएको छ ।

चौधौं वार्षिकोत्सवका अवसरमा बैंकले आफ्ना ग्राहक, नियमनकारी निकाय तथा शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझै उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैंकले देशका सबै प्रदेश सहित बजार देखि गाउँसम्मे आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved