मुक्तिनाथ विकास बैंकले ल्यायो अनलाइन कर्जा योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2020 | 05:03:17 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited  मा कर्जाको लागि अनलाईनबाट नै आवेदन दिन सकिने भएको छ । बैंकले कोरोनाको महामारीलाई ध्यानमा राख्दै अनलाइन कर्जा सेवा सञ्चालनमा ल्याएको हो । 

बैंकले वेबसाइटबाट सिधै विभिन्न कर्जाका लागि आवेदन दिन सकिने छ । साथै कर्जा स्वीकृतिकालागी आवश्यक पर्ने कागजात समेत अनलाइनमार्फत नै प्रस्तुत गर्न सकिने जनाइएको छ । ग्राहकले आफुलाई सहज पर्ने कुनै पनि शाखामा अनलाइननै छनोट गरी कर्जा आवेदन दिन सकिने साथै छ । 

अवेदन एिको ७ कार्य दिनभित्रनै कर्जा स्वीकृती हुने जनाइएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved