गरिमा विकास बैंकको नयाँ शाखा पेप्सीकोलामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 06:11:34 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक Garima Bikas Bank Limited  ले थप शाखा विस्तार गरेको छ । बैंकले काठमाण्डौंको पेप्सीकोलामा नयाँ शाखा विस्तार गरेको हो । 

यससंगै बैंकको कुल शाखा संख्या १०५ पुगेको छ । हाल र्बैकले काठमाण्डौं उपत्यकाभित्र १७ वटा शाखा सहितसम्पुर्ण प्रदेशमागरि देशभर सम्पुर्ण १०५ शाखा, ५१ एटीएम मार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved