गण्डकी विकास बैंकको लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 20, 2018 | 12:25:36 PM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी विकास बैंकले लाभांश घोषणा गरेको छ। बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत बर्षको मुनाफाबाट  १४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले कुल चुक्ता पुंजी दुई अर्ब ७५ करोड रुपैयाँको १४.२० प्रतिशतले हुन् आउने ३९ करोड पाँच लाख रुपैयाँ नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।  उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुने छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved