मिथिला लघुवित्तको लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 07, 2018 | 02:00:26 PM मा प्रकाशित

laxmi  sunrise bank

मिथिला लघुवित्तले लाभांश घोषणा गरेको छ  । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले  १०.४५ प्रतिशत बोनस तथा र प्रयोजनका लागि ०.५४९९९९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

कम्पनीले बुधबार गरेको बिहिबार सार्बजनिक गर्नुपर्नेमा ढिलोगरी आज शुक्रबार मात्र सार्बजनिक गरेको हो ।

हाल कम्पनीको चुक्ता पुंजी  ६ करोड ५९ लाख रहेकोमा प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुंजी ७ करोड २८ लाख पुग्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved