फरवार्ड माइक्रोफाइनान्सले ४५ प्रतिशत लाभांश दिने, बोनस कति ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 09, 2018 | 11:40:27 AM मा प्रकाशित

laxmi  sunrise bank

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स Forward Community Microfinance Bittiya Sanstha Limited ले लाभांश घोषणा गरेको छ  । कम्पनीको शनिवार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । कम्पनीले २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो  ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगम्दी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण  हुनेछ  । हाल कम्पनीको चुक्ता पुंजी ३० करोड १ लाख रहेको छ  । प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पुंजी ३७ करोड ५२ लाख पुग्ने छ  ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved