कृषि विकास बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 11, 2019 | 10:49:23 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंक Agriculture Development Bank Limited ले लाभांश घोषणा गरेको छ । बैंकको पुस २७ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ७४/७५ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र १५.०५३ (कर समेत) गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै बैंकले नेपाल सरकारको नाममा रहेको अग्राधिकार शेयरमा समेत ६ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको छ  । 

कम्पनीको उक्त नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

  हाल कम्पनीको चुक्ता पुंजी ८ अर्ब ५० करोड रहेकोमा प्रस्तावित बोनसपछि कम्पनीको पुंजी ९ अर्ब नाघ्ने छ  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved