Announcement IPO Result Cricket Worldcup



मोहम्मद अज्मत अलि     Jan 13, 2019 | 12:30:37 PM



shivam cement

सेन्ट्रल फाइनान्स Central Finance Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २७ गते शुक्रबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत आर्थक बर्षको मुनाफाबाट ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले ७ प्रतिशतले हुन् आउने ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ । 




Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief









Close in 7