Announcement IPO Result



बिजपाटी सम्बाददाता     Jan 15, 2019 | 12:55:37 PM



shivam cement

गुराँस लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार ५:३० बजे बसेको संचालक समितिको बैठकले ७३/७४ को मुनाफाबाट लगानीकर्तालाई ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पुंजी ५९ करोड ४० लाख रहेकोमा प्रस्तावित बोनसपछि चुक्ता पुंजीपछि ६४ करोड १५ लाख  पुग्ने छ । 





Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका













Close in 7