Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jan 15, 2019 | 01:52:42 PM



shivam cement

साल्ट ट्रेडिङ कर्पोरेशनले लाभांश घोषणा गरेको छ    कम्पनीले ७४/७५ को मुनाफाबाट लगानीकर्तालाई २५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ    

उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ  ।  


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका









Close in 7