Announcement IPO Result



बिजपाटी सम्बाददाता     Mar 03, 2019 | 10:53:56 AM



shivam cement

नेपाल लाइफ इन्स्योरेन्स Nepal Life Insurance Company Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १७ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ७४/७५ को मुनाफाबाट ४८.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो 

बैठकले २५ प्रतिशत बोनस शेयर र २३.५ प्रतिशत नगद लाभांश गरी कुल ४८.५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव बिमा समितिके स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ 





Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका













Close in 7