नेपाल इन्स्योरेन्सको लाभांश घोषणा, कति दिने भयो बोनस ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2019 | 09:07:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको असार ५ गते बिहान बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत आथिक बर्षको मुनाफाबाट ७.५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो 

कम्पनीले लगानीकर्तालाई हाल कायम पुंजीको ७.५ प्रतिशतले हुन् आउने ७ करोड ६४ लाख ३२ हजार ७ सय ८९ रुपैयाँ ७२ पैसा बराबरको बोनस वितरण गर्ने प्रस्ताव गरको हो । त्यस्तै कर प्रयोजनको लागि ४० लाख २२ हजार ७ सय ७८ रुपैयाँ ४१ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ 

कम्पनीको उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । हाल कम्पनीको पुंजी १ अर्ब १ करोड ९१ लाख रहेको छ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved