मेरो माइक्रोफाइनान्सले ३१ प्रतिशत लाभांश दिने, बोनस कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2019 | 09:02:47 AM मा प्रकाशित

laxmi  sunrise bank

मेरो माइक्रोफाइनान्स Mero Microfinance Bittiya Sanstha Limited  ले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठक लगानीकर्तालाई कुल ३१.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 

कम्पनीले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद लाभंश गरि कुल ३१.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ   । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved