समीट लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2019 | 09:14:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सम़ीट लघुवित्त Summit Micro Finance Development Bank Limited  ले लाभांश घोषणा गरेको छ । लघुवित्तको सोमबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ सम्मको संचित मुनाफाबाट लगानीकर्तालाई दिने लाभांश घोषणा गरेको हो । 

जस अनुसार कम्पनीले २१.०९५२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.११०३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले ४ करोड ४३ लाख बराबरको बोनस र २३ लाख ३१ हजार ५ सय ७८ रुपैयाँ ९५ पैसा नगद लाभांश बितरण गर्ने प्रस्ताव गरको हो । हाल कम्पनीको चुक्ता पुंजी २१ करोड रहेको छ । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved