इन्फीनीटी लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2019 | 09:47:44 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्फीनीटी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले १० प्रतिशतले हुन् आउने २ करोड ७ लाख ४० हजार बराबरको बोनस शेयर तथा ५ प्रतिशत हुन् आउने १ करोड ३ लाख ७० हजार नगद लाभांश र कर प्रयोजनको लागि ०.७९ प्रतिशतले हुन् आउने १६ लाख ३७ हजार ३ सय ६८ रुपैयाँ ४२ पैसा बराबरको नगद वितरण वितरण गर्ने प्रस्ताव गरेको हो 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुनी २० करोड ७४ लाख रहेको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved