उन्नति माइक्रोफाईनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 08:36:21 AM मा प्रकाशित

laxmi  sunrise bank

उन्नति माइक्रोफाईनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बेलुका बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो 

बैठकले लगानीकर्तालाई ३८.६० प्रतिशत बोनस शेयर र २.०३ प्रतिशत नगद लाभांश गरि कुल ४०.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ 

हाल कम्पनीको चुक्ता पुंजी ८ करोड ८२ हजार ७५ लाख रहेको छ 






 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved