आरम्भ माइक्रोफाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2019 | 09:06:21 AM मा प्रकाशित

laxmi  sunrise bank

आरम्भ माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट बितरण गर्ने लाभांश घोषणा गरेको हो 

जस अनुसार कम्पनीले ८ प्रतिशतले हुन आउने ४८ लाख बराबरको बोनस शेयर र ०.४२१ प्रतिशतले हुन् आउने २ लाख ५२ हजार ६ सय ३२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ६ करोड रहेको छ  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved