श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्को लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2019 | 03:02:44 PM मा प्रकाशित

laxmi  sunrise bank

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स Shree Investment Finance Company Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १६ गते बिहिबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले लगानीकर्तालाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले २.३५ प्रतिशत बोनस शेयर र १०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुंजी ८१ करोड रहेको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved