मिथिला लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2019 | 01:01:05 PM मा प्रकाशित

laxmi  sunrise bank

मिथिला लघुवित्त Mithila Laghubitta Bittiya Sanstha Limited ले लाभांश घोषणा गरेको छ  । कम्पनीको असोज २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ सम्मको मुनाफाबाट लगानीकर्तालाई वितरण गरिने लाभांश प्रस्ताव गरेको हो  ।

जस अनुसार कम्पनीले १५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ  ।

हाल कम्पनीको चुक्ता पुंजी १० करोड ५८ लाख ६१ हजार ६ सय २ रुपैयाँ रहेको छ  । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved