महिला सहयात्रा लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2019 | 01:19:55 PM मा प्रकाशित

laxmi  sunrise bank

महिला सहयात्रा लघुवित्त Mahila Sahayatra Microfinance Bittiya Sanstha Limited  ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र  १० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो। कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुंजी १२ करोड १० लाख रहेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved