बिजपाटी सम्बाददाता     Dec 04, 2019 | 11:06:22 AM


sunrisebank ruslan

युनाईटेड फाइनान्स United Finance Limited को लाभांश घोषणा भएको छ ।  कम्पनीको मंगलबार साँझ बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले ३ प्रतिशत बोनस शेयर र ७.५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7