नेरुडे लघुवित्तको लाभांश स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2019 | 11:25:38 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकबाट नेरुडे लघुवित्त Nerude Laghubitta Bittiya Sanstha Limited को लाभांश स्वीकृत भएको छ । राष्ट्र बैंकले मङ्सिर १० गते लाबहंश स्वीकृत गरेको कम्पनीले जनाएको छ   

कम्पनीले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट  १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । राष्ट्र बैंकबाट स्वीकृत भएसंगै कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved