नेपाल सेवा लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2019 | 01:42:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सेवा लघुवित्त Nepal Seva Laghubitta Bittiya Sanstha Limited  ले लाभांश घोषणा गरेको छ ।  कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गरिने लाभांश घोषणा गरेको हो । 

जस अनुसार कम्पनीले २.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१२५ प्रतिशत नगद गरी कुल २.६२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

हाल कम्पनीको चुक्ता पुँजी ६ करोड रहेको छ । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved