नेपाल ल्युब आयलको लाभांश घोषणा, साधारणसभा पुस २३ मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2019 | 10:43:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ल्युब आयल Nepal Lube Oil Limited  ले लाभांश घोषणा गरेको छ ।  कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले ३० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

कम्पनीले पुस २३ गते बुधबार पुल्चोकको याक प्यालेसमा सभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस १० गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ९ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved