गण्डकी विकास बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2019 | 07:46:11 PM मा प्रकाशित

laxmi  sunrise bank

गण्डकी विकास बैंक Gandaki Bikas Bank Limited ले लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार बैंकले १७.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्ने गरेको छ ।  बैंकले १७.३२ प्रतिशतले हुन् आउने  ४७ करोड ६३ लाख बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ७५ करोड रहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved