एचआईडिसीएलको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2019 | 10:35:46 AM मा प्रकाशित

laxmi  sunrise bank

एचआईडिसीएल कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार साँझ बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार कम्पनीले १२ प्रतिशतको दरले हुन् आउने कर सहित १ अर्ब ३२ करोडले  नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको उक्त प्रस्ताव नेपाल सरकारले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ 

कम्पनीले उक्त प्रस्ताव पारित गर्न पुस २८ गते साधारणसभा आह्वान गरेको छ । सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकोले पुस १६ फाटेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्ने छन् 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved