सिर्जना फाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2019 | 11:25:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सिर्जना फाइनान्स Srijana Finance Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार  बैंकले हकप्रद पश्चात कायम हुने चुक्ता पुंजीको १५ प्रतिशतले हुन् आउने ११ करोड ५ लाख ८७ हजार ६ सय ८० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ५८ लाख २० हजार ४ सय ४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  

 उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved