हिमालयन जनरल इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2020 | 10:37:33 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन जनरल इन्स्योरेन्स Himalayan General Insurance Company Limited  ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १५ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरी ५.५ नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्तवा बिमा समितिले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved