रिलायन्स फाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2020 | 03:33:15 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स फाइनान्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सको पौष २३ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीलाई करसहित ६.५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको नेपाल स्टक एक्सचेन्च नेप्सेमार्फत जनाईएको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले र फाइनान्सको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपश्चात शेयर धनीहरुमा लाभांश वितरण हुनेछ । हाल फाइनान्सको चुक्ता पूँजी ८३ करोड २४ लाख रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved