नेपाल इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2020 | 10:54:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्स Nepal Insurance Company Limited  ले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफ बाट वितरण गर्ने लाभांश घोषणा गरेको हो 

जस अनुसार कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरी २.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव बिमा समितिले स्वीकृति गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ 

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५५ लाख रहेको छ 
 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved