लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2020 | 10:51:45 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी जनरल इन्स्योरेन्स Lumbini General Insurance Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले ९.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४८७५ प्रतिशत नगद गरी कुल १०.२३७५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश  बिमा समितिले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड रहेको छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved