नेप्सेमा करिब २ करोड सेयर कित्ता थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2020 | 01:23:51 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलवार नेप्सेमा दुई कम्पनीको वोनस र हकप्रद शेयर सूचीकृत भएपछि करिब २ करोडको सेयर कित्ता थप भएको छ । 

युनाइटेड इन्स्योरेन्सको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको १ करोड २२ लाख ७६१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । 

सूचीकृत भएको शेयर लगानीकर्ताले दोस्रो बजारमा खरीदविक्री गर्न सक्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved