बिजपाटी सम्बाददाता     Mar 11, 2020 | 04:45:38 PM


सिन्धु विकास बैंक Sindhu Bikas Bank Limited  को लाभांशमा सामान्य परिमार्जन भएको छ । बैंकले यस अघि  ११.५१३९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेकोमा अब ११.४८५१ प्रतिशत मात्र बोनस शेयर वितरण गर्ने भएको हो ।

कर प्रयोजनको लागि छुट्याइएको रकम अपुग हुने भएकोले बोनस शेयरलाई केहि कम गरिएको बैंकले जनाएको छ ।  




Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका