सिन्धु विकास बैंकको लाभांश संशोधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2020 | 04:45:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु विकास बैंक Sindhu Bikas Bank Limited  को लाभांशमा सामान्य परिमार्जन भएको छ । बैंकले यस अघि  ११.५१३९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेकोमा अब ११.४८५१ प्रतिशत मात्र बोनस शेयर वितरण गर्ने भएको हो ।

कर प्रयोजनको लागि छुट्याइएको रकम अपुग हुने भएकोले बोनस शेयरलाई केहि कम गरिएको बैंकले जनाएको छ ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved