नाडेप लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2020 | 11:32:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नाडेप लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको असार ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७५/७६ मुनफाबाट वितरण गरिने लाभांश घोषणा गरेको हो 

जस अनुसार कम्पनीले १० प्रतिशतले हुन आउने ३ करोड ६८ लाख बोनस शेयर र  कर प्रयोजनको लागि १९ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ 

हाल कम्पनीको चुक्ता पुँजी ३६ करोड ८० लाख रहेको छ ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved