नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2020 | 11:06:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company  ले लाभांश घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २.५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश गरी कुल १७.५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीले कर प्रयोजनको लागि लाग्ने रकमको लागि ०.१३ प्रतिशत रकम नगद लाभांश बाट समायोजन गर्ने प्रस्ताव गरेको हो 

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved