नबिल म्युचुअल फण्डका २ योजनाको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2020 | 11:09:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल इन्भेष्टमेन्ट Nabil Investment Banking  ले नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित २ वटा सामुहिक लगानी कोष योजनाको प्रतिफल घोषणा गरेको छ । नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्विटी फण्डको आर्थिक वर्ष ७६/७७ को लागि लाभांश घोषणा भएको हो 

जस अनुसार नबिल ब्यालेन्स फण्ड २ का इकाईधनीहरुले कर सहित ९ प्रतिशत दरले हुन आउने १० करोड ८ करोड रुपैयाँ  र नबिल इक्विटी फण्डका इकाईधनीले कर सहित ६ प्रतिशतले हुन आउने ७ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिफल पाउने भएका छन् । 

कम्पनीले लाभांश वितरणको लागि बुक क्लोज मिति पछि सार्वजनिक गर्ने जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved