लक्ष्मी इक्विटी फण्डको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2020 | 10:53:43 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी इक्विटी फण्डले लाभांश घोषणा गरेको छ । योजना ब्यबस्थापक लक्ष्मी क्यापिटलको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को लागि लाभांश घोषणा गरेको हो 

जस अनुसार फण्डले इकाईधनीहरुलाई कर सहित ४.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved