ग्लोबल आईएमई सम्मुनत योजनाको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2020 | 10:48:40 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई सम्मुनत योजना १ ले लाभांश घोषणा गरेको छ । योजनाको योजना ब्यबस्थापक ग्लोबल आईएमई क्यापिटल Global IME Capital  को आइतबार सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को लागि लाभांश घोषणा गरेको हो 

जस अनुसार कम्पनीले ग्लोबल आईएमई सम्मुनत योजना १ का इकाईधनीलाई कर सहित ४ प्रतिशतका दरले हुन आउने ४ करोड प्रतिफल वितरण गर्ने भएको छ 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved