नबिल इन्भेष्टमेन्टका २ म्युचुअल फण्डको लाभांशको लागि बुक क्लोज तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2020 | 08:45:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नबिल इन्भेष्टमेन्ट बैंकिङ Nabil Investment Banking  ले आफ्नो २ सामुहिक लगानी कोष योजनाको लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज मिति घोषणा गरेको छ । कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित  नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्विटी फण्डको लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज मिति घोषणा गरेको हो । 

 जस अनुसार क्यापिटलले दुवै योजनाको लागि भदौ २५ गते बुक क्लोज गरेको छ । भदौ २४ गतेसम्म इकाईधनीले योजनाको लाभांश पाउँन सक्ने छन् ।  

नबिल ब्यालेन्स फण्ड २ का इकाईधनीहरुले कर सहित ९ प्रतिशत दरले हुन आउने १० करोड ८ करोड रुपैयाँ  र नबिल इक्विटी फण्डका इकाईधनीले कर सहित ६ प्रतिशतले हुन आउने ७ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिफल पाउने छन् । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved