आरएमडीसी लघुवित्तको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2020 | 10:49:06 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएमडीसी लघुवित्त RMDC Laghubitta Bittiya Sanstha  ले लाभांश घोषणा गरेको छ ।  कम्पनीको आज सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट वितरण  गरिने लाभांश प्रस्ताव गरेको छ 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार ४ सय २५ रहेको छ । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved